काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा रमेश कुमार भट्टराई दोहोरिएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले भट्टराईलाई दोश्रो कार्यकालका लागि पुनः सिईओ नियुक्त गरेको हो ।
भट्टराईको दोश्रो कार्यकाल पुस १७ गतेबाट आरम्भ हुनेछ । उनी लाइफ इन्स्योरेन्स कम्पनी तर्फ पहिलो नेपाली सिईओ हुन् । भट्टराईसँग बैंक तथा बीमा क्षेत्रमा तीन दशक काम गरेको अनुभव छ ।
महालक्ष्मी लाइफमा दोहोरिए भट्टराई

प्रतिक्रिया दिनुहोस्