महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त सिंहदरबार संवाददाता २०८१ श्रावण २, बुधबार १६:३०जुलाई 17, 2024 काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्