Skip to content
Shikhar Insurance
National Life

मल्टीपर्पस फाइनान्सको सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । मल्टीपर्पस फाइनान्सले संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ३९ हजार ३१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी पुस्कर पण्डितको नाममा रहेको ३९ हजार ३१ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी वा संघसंस्थाहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको १५ दिनभित्र कम्पनी सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर कित्ता खुलाई आवेदन पेश गर्न सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्