काठमाडौं । नेपालद राष्ट्र बैंकले बाणिज्य तथा लघुवित्त कम्पनीहरु आफ्नै वर्गका कम्पनीसँग मर्जर तथा एक्विजिशनमा जाँदा उपलब्ध हुने सुबिधाहरुको म्याद थपेको छ । अब बाणिज्य बैंकहरु तथा लघुवित्त कम्पनीहरुले एक आपसमा मर्जर तथा एक्विजिशनमा जाँदा पाउने सुबिधा पुस मसान्त अवधिसम्म प्राप्त गर्नेछन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत पुस मसान्तभित्र एकिकृत कारोबार गर्ने बाणिज्य तथा लघुवित्तहरुलाई मर्जरका लागि हालसम्म दिईएको सुबिधा प्रदान गर्ने व्यवस्था गरिदिएको हो ।
मर्जर/एक्विजिशनको छुट सुबिधा पुस मसान्तसम्म थपियो

प्रतिक्रिया दिनुहोस्