Shikhar Insurance
National Life

मन्दाकिनी हाइड्रोपावरको सञ्चालकमा अर्याल नियुक्त

सिंहदरबार संवाददाता
२०८१ मंसिर १८, मंगलवार १०:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीले सञ्चालकमा शशि धर अर्याललाई नियुक्त गरेको छ । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैंठकले कम्पनीको रिक्त रहेको सञ्चालक पदमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

साथै, बैठकले सञ्चालक विष्णु बहादुर तामाङले घरायसी कारण देखाई सञ्चालक समितिको पदबाट दिएको राजिनामा समेत स्वीकृत गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्