Skip to content
Shikhar Insurance
National Life

मन्दाकिनी हहाइड्रोपावरले लगानीकर्ताहरुलाई ५ प्रतिशत लाभांश घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । मन्दाकिनी हाईड्रोपावर कम्पनीले सेयरधनीहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८र०७९ को मुनाफाबाट सेयरधनीहरुलाई कर सहित ५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीको उक्त प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्