Skip to content
Shikhar Insurance
National Life

मनोहरा क्षेत्रको अतिक्रमित संरचनामाथि चल्याे महानगरको डोजर

Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोहरा जग्गा एकीकरणमा रहेका अनाधिकृत संरचना हटाएको छ ।

मनोहरा जग्गा एकीकरणमा निर्माण भएका ६ वटा घर टहरा हटाएको महानगर प्रहरीले जानकारी दिए । एकीकरणअन्तर्गतको सडकको फुटपाथमा अतिक्रमण गरेर बनाएका भर्‍याङ, पेटीलगायत संरचना पनि महानगरले हटाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्