Skip to content
Shikhar Insurance
National Life

मनाङमा शक्तिशाली भुकम्प, क्षतिको विवरण आउन बाँकी

Hyundai
NCELL
NIMB

काठमाडौं । मनाङमा शक्तिशाली भुकम्प गएको छ । नेपाल भुकम्प मापन तथा अनुसन्धान केन्द्रले राति ९ बजेर ५९ मिनेट जाँदा नार केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भुकम्प गएको जनाएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्