Skip to content
Shikhar Insurance
National Life

मंगलबार शिवम सिमेन्टको भयो सर्वाधिक कारोबार, अन्य कुनकाे कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । निरन्तर राताम्मै भएको बजार मंगलबार दोहोरो अंकले बढेको छ ।

दोहोरो अंकले सेयर बजार बढ्दा मंगलबार सबैभन्दा धेरै शिवम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । आज कम्पनीको ९ करोड ३१ लाख ३९ हजार ७० रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ५ सय ३० रुपैयाँ रहेको छ ।

साथै, सोनापसर मिल्स, जोशी हाइड्रोपावर, गोर्खाज फाइनान्स, हिमालयन रि इन्स्योरेन्स, डोर्दी हाइड्रोपावर, हिमालयन हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्