Skip to content
Shikhar Insurance
National Life

भोलि देशभर सार्वजनिक विदा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल सरकारले भोलि अर्थात चैत २९ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

भोलि अथवा चैत २९ गते इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (इद) को दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो ।

बिहीबार सरकारी कार्यालय बन्द रहने छन् । साथै, बैंक तथा वित्तीय संस्था र सेयर बजार समेत बन्द हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्