काठमाडौं । शनिबार बिहान भूकम्पको धक्का महसुल भएको छ । बिहान ५:२६ मिनेटमा राजधानीमा भूकम्पको धक्का महसुस भएको हो । मानिसहरु घरबाट बाहिरै निस्कने गरि धक्का महसुस भएको थियो । नुवाकोटको बेलकोटगढि लाई केन्द्र बिन्दु बनाएर ५.३ रेक्टरकाे भूकम्प गएको खानी बिभागको भूकम्प मापन केन्द्रले जनाएको छ ।
५.३ रेक्टरकाे भूकम्पको धक्का महसुस

प्रतिक्रिया दिनुहोस्