Skip to content
Shikhar Insurance
National Life

भिजन लुम्बिनीलाई आईपीओ निष्काशन गर्न स्वीकृती

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले भिजन लुम्बिनी ऊर्जा कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले मंगलबार भिजन लुम्बिनीलाई सर्वसाधारणलाई प्राथमिक सेयर जारी गर्न अनुमति प्रदान गरेको हो।

भिजन लुम्बिनीले ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि सो बराबरको शेयर निष्काशन गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्