काठमाडौं । सरकारले भारतमा बेच्ने भन्दा सस्तो दरमा उद्योगलाई बिजुली बेच्ने भएको छ । भारतमा बेच्दा प्राप्त हुने औसत दरभन्दा कम महसुल दरमा उद्योगलाई नेपालमै बिजुली उपलब्ध गराउने घोषणा गरिएको हो ।
भारतलाई बेच्ने भन्दा सस्तो दरमा उद्योगलाई बिजुली बेच्ने सरकारको घोषण

प्रतिक्रिया दिनुहोस्