नारायणगढ । भरतपुर महानगरपालिकाद्वारा जिल्लामा हुने विपत् व्यवस्थापनका लागि विपतजन्य सामग्रीहरु खरिद गरी जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर काकीलाई शुक्रबार हस्तान्तरण गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उप–प्रमुख चित्रसेन अधिकारी । तस्बिरः सनद अधिकारी/रासस
भरतपुर महानगरपालिकाद्वारा विपत् व्यवस्थापनका सामग्री हस्तान्तरण

प्रतिक्रिया दिनुहोस्