Skip to content
Shikhar Insurance
National Life

भरतपुरमा मत गणना रोकियो, कसले गर्यो अवरोध ?

Hyundai
NCELL
NIMB

काठमाडौं । भरतपुर महानगरपालिकामा मतगणना स्थगित भएको छ । एमालेका प्रतिनिधीहरुको बिरोधपछि भरतपुर महानगरमा मत गणना स्थगित भएको हो । एमालेको सुर्य चिन्हमा खसेको मतमा धेरै मसि लतपतिएर बिग्रिएपछि बदर गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्