Skip to content
Shikhar Insurance
National Life

भदौ १० गतेदेखि रोयल इनफिल्डको ‘एक्सचेञ्ज मेला’ सुरु

Hyundai
NCELL
NIMB

काठमाडाैं । रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘एक्सचेञ्ज मेला’ भदौ १० गते आइतबारदेखि १५ गतेसम्म आयोजना गर्ने भएको छ।

मेलामा ‘स्पट एक्सचेञ्ज’, ‘बेष्ट भ्यालुएसन’ र ‘स्पट फाइनान्स’को सुविधा हुने कम्पनीले जानकारी गराएको छ। यस मेलामा ग्राहकहरूले पुरानो दुईपांग्रे सवारी साधनसँग नयाँ रोयल इन्फिल्ड मोटरसाइकल साट्न सक्नेछन्।

हाल रोयल इनफिल्डका क्यासिक ३५० सिसी र स्क्रयाम ४११ सिसी मोडेलहरू उपलब्ध छन्। रोयल इन्फिल्डले नेपालभरको शोरूम र डिलर पोइन्टबाट यो मेला आयोजना गर्ने बताइएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्