भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गर्दै विदेशी पर्यटक : फाेटाे फिचर सिंहदरबार संवाददाता २०७८ कार्तिक २६, शुक्रबार १०:५०नोभेम्बर 12, 2021 काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण कम हुँदै गएपछि विदेशी पर्यटकको आगमन बढ्दै छ । लामो समयदेखि बन्द रहेको पर्यटन क्षेत्रमा सुधारको संकेत देखिन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्