ब्राउन सुगर किन्दै गर्दा लाउरे पक्राउ सिंहदरबार संवाददाता २०७८ पुष १५, बिहीबार १२:५५डिसेम्बर 30, 2021 काठमाडौं । लाउरे भनेर चिनिने र्यापर आशिष राना ब्राउन सुगर किन्दै गरेको अवस्थमा रंगेहात पक्राउ परेका छन् । पोखराको न्युरोडबाट लागुऔसत किन्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् । लाउरेसँगै अरू ३ जना प्रकाउ परेका छन् ।
प्रतिक्रिया दिनुहोस्