Skip to content
Shikhar Insurance
National Life

तेह्रथुम पावरले पायो आईपीओ निष्काशनको अनुमति

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावर कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १२ लाख कित्ता अर्थात् १२ करोड रूपैयाँको आईपीओ निष्काशन गर्ने अनुमति दिएको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्