Skip to content
Shikhar Insurance
National Life

बोटलर्स नेपाल (तराई) ले प्रतिसेयर ६० रुपैयाँका दरले नगद लाभांश घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न प्रतिसेयर ६० रुपैयाँका दरले लाभांश घोषणा गरेको हो।

कम्पनीको कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्