Skip to content
Shikhar Insurance
National Life

बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार?

Hyundai
NCELL
NIMB

काडमाडौं । बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले ६ प्रतिशत बोनस सेयरमा बैंकको सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले बिहीबारको अन्तिम कारोबारको सेयर मूल्य २२७ रुपैयाँ १० पैसा लाई आधार मानेर यसको सेयर मूल्य समायोजन गरेको हो। समायोजन पछि बैंकको प्रतिकित्ता सेयर मूल्य २१४ रुपैयाँ २५ पैसा कायम भएको छ । आइतबार यसै सेयर मूल्यलाई आधार मानेर बैंक अफ काठमाण्डूको सेयर कारोबार सुरु हुनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्