Skip to content
Shikhar Insurance
National Life

बैंकहरुले कर्जा असुलीमा पेनाल्टी लिन नपाउने

Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुली ढिलो हुँदा जरिवाना लगाउन नपाउने भएका छन् । केन्द्रिय बैंकले चालु आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने बताएको हो ।

यो व्यवस्था कार्यान्वयन गर्न केन्द्रिय बैंकले चाँडै सर्कुलर जारी गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्