Skip to content
Shikhar Insurance
National Life

बैंकका २५ प्रतिशत शाखा मात्रै खुल्ने, बीमा कम्पनीमा २० प्रतिशत कर्मचारी मात्रै

Hyundai
NCELL
NIMB

काठमाडौं । अब बैंक तथा वित्तिय संस्थाका २५ प्रतिशत शाखा कार्यालयहरु मात्रै खुल्न पाउने भएका छन् । उपत्यकाका तीनै जिल्लाका सिडिओहरुले उपत्यका भित्र बैशाख २२ गते राति १२ बजेदेखि २९ गते राति १२ बजेसम्मको अवधीसम्मलाई लकडाउन गर्दै बैंक तथा वित्तिय संस्थाका २० प्रतिशत शाखा मात्रै खोल्न पाउने व्यवस्था गरिदिएको हो ।

बैंकहरुको केन्द्रिय कार्यालय पनि २० प्रतिशत कर्मचारीबाट मात्रै सञ्चालन गर्न पाउनेछन् । त्यस्तै, बीमा कम्पनीका शाखाहरु पनि २५ प्रतिशत कर्मचारीबाट मात्रै सञ्चालन गर्न पाइनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जिल्ला प्रशासन कार्यालयहरुले सवारी साधन सञ्चालनका लागि निश्चित संख्यामा मात्रै पास जारी गर्न पाउनेछन् । र त्यस्तो पासको विवरण नेपाल राष्ट्र बैंक र सिडिओ कार्यालयहरुमा बुझाउनुपर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्