Skip to content
Shikhar Insurance
National Life

बैंकर्स संघमा पहिलो पटक गभर्नर अर्थतन्त्र बारे विशेष सम्बोधन गर्दै (फाेटाेफिचर)

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पहिलो पटक नेपाल बैंकर्स संघको कार्यालय पुगेका छन् ।

बाणिज्य बैंकका सिईओहरुको सस्था बैंकर्स संघको कार्यालयमा निर्मित नयाँ सभा हलको उद्घाटन गर्न गभर्नर संघको कार्यालय पुगेका हुन् ।

गभर्नर अधिकारीले बैकिङ र अर्थतन्त्रबारे बिशेष सम्बोधन गर्दैछन् ।

पछिल्लो समय बैंक तथा बित्तीय सस्था विरुद्ध माहोल बन्दै गएपछि गभर्नर अधिकारीमाथी पनि दवाब छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्