Skip to content
Shikhar Insurance
National Life

बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्विरोध निर्वाचित

Hyundai
NCELL
NIMB

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी नियुक्त भएका छन्। संघको बुधबार सम्पन्न विशेष साधारणसभाले केसीलाई निर्विरोध निर्वाचित गर्ने गरेको हो।

यसअघिसम्म कृषि विकास बैंकका तत्कालिन सीइओ अनिल उपाध्यय अध्यक्ष रहँदा उनी संघमा उपाध्यक्ष रहेका थिए । संघको विधानले प्रमुख कार्यकारी अधिकृत नहुने बित्तिकै संघमा रहेको पद पनि जाने व्यवस्था गरेको छ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका केसीले कृषि विकास बैंकबाट उपाध्यय बाहिरीएसँगै पुस ७ गतेदेखि संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्