बेष्ट फाइनान्सको सञ्चालकमा डा.रामजी गौतम नियुक्त सिंहदरबार संवाददाता २०८१ भाद्र २७, बिहीबार १०:५२सेप्टेम्बर 12, 2024 काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडले रिक्त रहेको सञ्चालक नियुक्ति गरेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार रिक्त रहेको सञ्चालक पदमा सेयरधनी समूहको तर्फबाट डा रामजी गौतमलाई नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्