Skip to content
Shikhar Insurance
National Life

बेष्ट फाइनान्सको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनी दिपक तुलाधरको नाममा रहेको २९ हजार ४ सय ८३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन । सो सेयरहरु खरिद गर्न इच्छुक संस्थापसे शेयरधनीहरुलाई यो सूचना प्रकाशित भएको ३५ दिनभित्र फाइनान्सको प्रधान कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

उक्त मितिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि निवेदन पर्न नआएको खण्डमा प्रचलित कानूनी व्यवस्था बमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री प्रकृया अगाडि बढाउने कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्