Skip to content
Shikhar Insurance
National Life

बुक बिल्डिङमा सेयर किन्न थपिए १० कम्पनी, एक दर्जन कम्पनी आईपीओ जारी गर्न इच्छुक

Hyundai
NCELL
NIMB

काठमाडौं । बुक बिल्डिङ बिधिबाट निष्काशन हुने आईपीओ खरिदका लागि १० वटा कम्पनी थपिएका छन् । नेपाल धितोपत्र बोर्डले फागुन २५ गतेको निर्णय अनुसार १० वटा कम्पनीलाई बुक बिल्डिङ बिधिबाट निष्काशन हुने आईपीओ खरिद प्रक्रियामा सहभागी हुन योग्य संस्थागत लगानीकर्ताको अनुमति दिएको हो ।

त्यसरी अनुमति पाउने कम्पनीहरुमा उषा इन्भेष्टमेण्ट, कुमारी बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, गुडविल फाइनान्स, युनाइटेड इदी मर्दी एण्ड आर वि हाइड्रोपावर, विशाल ग्रुप लिमिटेड, श्री गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेण्ट, प्रुड्रेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी र सिड इन्फ्रा कम्पनी छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अब बुक बिल्डिङको आईपीओ खरिद गर्न योग्य संस्थागत लगानीकर्ताहरुको संख्या ७४ पुगेको छ । एक दर्जन कम्पनीले बुक बिल्डिङ विधि मार्फत आईपीओ निष्काशन गर्ने

GBIME

प्रतिक्रिया दिनुहोस्