Skip to content
Shikhar Insurance
National Life

बीमा सर्भेयरको सूची दर्ता गर्न नेको इन्स्योरेन्सद्धारा आह्वान

Hyundai
NCELL
NIMB

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको बीमालेखमा परेका दाबीहरूको क्षति सर्वेक्षण, अनुसन्धान तथा मुल्याङ्कन गर्न कम्पनीले बीमा सर्भेयरको सूची दर्ता आह्वान गरेको हो ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट सर्भेयर इजाजत पत्र प्राप्त गरी इजाजत बहाल रहेका र नेको इन्स्योरेन्समा सूचीकृत नभएका इच्छुक सर्भेयर व्यक्ति वा संस्थाले सूची दर्ताका लागिनिवेदन दिन सक्नेछन् ।

कम्पनीले आज एक सूचना प्रकाहन गर्दै इच्छुक सर्भेयर व्यक्ति वा संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बीमाभवन, ज्ञानेश्वर वा शाखा कार्यालय मार्फत सूची दर्ता गराउन सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्