काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई मातृशोक परेको छ । उनका माता जानकी सिलवालको ८० वर्षको उमेरमा हिजो राती निधन भएको हो । उनकाे केही समयदेखि अस्पतालमा उपचार हुँदै आएकाे थियो । अहिले पशुपति आर्यघाटमा अन्त्यष्टी भइरहेको पारिवारिक श्रोतले बताएको छ ।
बीमा समितिका अध्यक्षलाई मातृशोक

प्रतिक्रिया दिनुहोस्