काठमाडौं । बहु प्रतीक्षित बीमा विधेयक राष्ट्रिय सभाको कार्यसूचीमा परेको छ । प्रतिनिधि सभाले पास गरेर सन्देशसहित पठाएको विधेयक आइतबारको राष्ट्रिय सभाको कार्यसूचीमा परेको हो । यो विधेयकलाई आजै पास गरेर प्रमाणिकरणका लागि राष्ट्रपति कहाँ पठाईनेछ । सन्सोधित बिधेयकले बीमा समितिका अध्यक्ष र संचालकहरुको कार्यकाल स्वत नवीकरण हुनेछ भने समिती प्राधिकरणमा रुपान्तरण हुनेछ । समितिको अधिकार पनि केही बढ्ने छ । राष्ट्रिय सभाको बैठक १ बजे बस्दैछ ।
बीमा विधेयक राष्ट्रिय सभाको कार्यसूचीमा, आजै पारित हुने

प्रतिक्रिया दिनुहोस्