बीमा कम्पनीले पूर्वाधार आयोजनामा निश्चित प्रतिशत लगानी गर्नुपर्ने सिंहदरबार संवाददाता २०७९ जेष्ठ १५, आईतवार १८:२१मे 29, 2022 काठमाडौं । बीमा कम्पनीले निश्चित प्रतिशत पूर्वाधार आयोजनामा लगानी गर्नुपर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्