काठमाडौं । सरकारले बीमा क्षेत्रको नियमन क्षमतालाई थप शसक्त बनाउने बताएको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले बीमा क्षेत्रको नियमन र सुपरिवेक्षणको दायरालाई थप फराकिलो र बलियो बनाउने बताएका हुन् । बीमाको दावी भुक्तानी प्रक्रियालाई थप सहज बनाउँदै लैजाने पनि सरकारले उल्लेख गरेको छ ।
बीमाको नियमन र सुपरिवेक्षण बलियो बनाउने, दावी भुक्तानीलाई सहज

प्रतिक्रिया दिनुहोस्