Skip to content
Shikhar Insurance
National Life

बिजुली व्यापारमा प्राधिकरणको एकाधिकार तोडियो, निजी कम्पनीलाई लाइसेन्स दिने सरकारको निर्णय

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको सेयर स्वामित्व रहेको विद्युत व्यापार कम्पनीलाई विद्युत व्यापारको अनुमति दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कम्पनीलाई विद्युत व्यापारको अनुमति दिएको हो ।

विद्युत व्यापारका लागि निजी क्षेत्रले पनि अनुमति दिन माग गर्दै आएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्