बिक्रीका लागि स्याउ बजार लगिँदै सिंहदरबार संवाददाता २०७९ मंसिर २, शुक्रबार १०:११नोभेम्बर 18, 2022 जाजरकोट । रुकुम पश्चिम आठबीसकोट नगरपालिका–८, राडी बजारमा बिक्री गर्न डोकोमा बोकेर डोल्पाको त्रिपुरासुन्दरी–४, रङगगाउँबाट स्याउ ल्याइँदै ।
प्रतिक्रिया दिनुहोस्