बाहिरी चक्रपथ निर्माण आगामी आवबाटै थालिने सिंहदरबार संवाददाता २०७९ जेष्ठ १०, मंगलवार १७:२३मे 24, 2022 काठमाडौं । आगामी आर्थिक वर्षमा बाहिरी चक्रपथ निर्माण थालिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्