बाढीले पुरिएको मेलम्ची बजार (तस्बिरहरू) सिंहदरबार संवाददाता २०७८ असार २, बुधबार १४:३६जुन 16, 2021 हिजो साँझदेखि इन्द्रावती नदीमा आएको बाढीका कारण बुधबार बिहान पुरिएको मेलम्ची बजार । बाढीले चौतारा मेलम्ची वारपार गर्ने पक्की पुल, चन्द्र शमशेरको पालमा बनाइएको झोलुङ्गे पुल बाढीले बगाएको छ । तस्बिरहरूः रासस
प्रतिक्रिया दिनुहोस्