बाढीले क्षति पुर्याएको झोलुङ्गेपुल सिंहदरबार संवाददाता २०८० श्रावण २९, सोमबार १५:१५अगस्ट 14, 2023 गाेरखा । त्रिुशली नदीमा आइतबार राती आएको बाढीले क्षति पुर्याएको झोलुङ्गे पुल । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ भुम्लिचोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० जोड्ने हिक्लुङघाट माथिको झोलुङ्गे पुल ।
प्रतिक्रिया दिनुहोस्