Skip to content
Shikhar Insurance
National Life

बाजुरामा ५ रेक्टर स्केलको भूकम्प

Hyundai
NCELL
NIMB

बाजुरा । आज दिउँसो २ बजेर ४२ मिनेट जाँदा बाजुरामा भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ रेक्टरको भूकम्प गएको हो । भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्