बाँसझ्याङमा भेटियाे ७ क्विन्टल लसुन सिंहदरबार संवाददाता २०८१ मंसिर १२, बुधबार ११:१९नोभेम्बर 27, 2024 झापा । मेचीनगर नगरपालि–६ बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ । बाँसझ्याङमा लुकाएको ३ लाख पचास हजार बराबरको उक्त परिमाणको लसुन गएराति बरामद गरिएको हो । बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्