बाँसका सामग्री बिक्री गर्न बसेका व्यापारी सिंहदरबार संवाददाता २०७८ फाल्गुन ६, शुक्रबार १३:२८फेब्रुअरी 18, 2022 दाङ । सल्यानबाट दाङको घोराही बजारमा बाँसबाट बनेका सामग्री बिक्री गर्न आएका व्यापारी । पछिल्लो समयमा प्लाष्टिकका सामग्रीले बजार लिए पछि बाँसका सामग्री कम बिक्री हुने गरेको उनीहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्