काठमाडौं । नेपाल उध्योग बाणिज्य महासंघको बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । उनी महासंघका पूर्व अध्यक्ष चण्डी राज ढकालका भाइ हुन् । उनी उमेश लाल श्रेष्ठको प्यानल बाट उम्मेदवार बनेका थिए । ढकालले ६१ मत ल्याएर जित्दा उनका प्रतिस्पर्धी मनिस लाल प्रधानले ५२ र सकुन्तलाल हिराचनले ७ मत पाए । कार्यसमिती सदस्यहरुमा ढकाल समुहका ८ र प्रधानका ६ जना निर्वाचित भएका छन् ।
बस्तुगत उपाध्यक्षमा चण्डीराजका भाइ हेमराज बिजयी

प्रतिक्रिया दिनुहोस्