काठमाडौं । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले सञ्चालकको राजीनामा स्वीकृत गरेको छ । कम्पनीको माघ २२ गते बसेको बैंठकको निर्णय अनुसार सञ्चालक पदमा रहेका सुदिप बास्कोटाको राजीनामा स्वीकृत गरेको हो ।
बरुण हाईड्रोपावरको सञ्चालक बास्कोटाको राजीनामा स्वीकृत

काठमाडौं । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले सञ्चालकको राजीनामा स्वीकृत गरेको छ । कम्पनीको माघ २२ गते बसेको बैंठकको निर्णय अनुसार सञ्चालक पदमा रहेका सुदिप बास्कोटाको राजीनामा स्वीकृत गरेको हो ।
प्रतिक्रिया दिनुहोस्