बरुण हाईड्रोपावरकाे सीईओमा किरण निधि तिवारी नियुक्त सिंहदरबार संवाददाता २०८१ भाद्र २, आईतवार १०:१६अगस्ट 18, 2024 काठमाडौं । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्याकारी अधिकृत नियुक्ति गरेको छ । कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार रिक्त रहेको सीईओ पदमा किरण निधि तिवारीलाई नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्