Skip to content
Shikhar Insurance
National Life

बजेट ३ जिल्ला केन्द्रित भएको विषयमा अर्थमन्त्रीको जवाफ

Hyundai
NCELL
NIMB

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि पुँजीगततर्फ कुल १२३ अर्ब  रूपैयाँ विनियोजन रहेकोमा ३ वटा जिल्लामा छुट्टाएको रकम ठूलो परिमाणमा नभएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए।

आगामी वर्षको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले कतिपय पहाडी जिल्लामा अझै पनि आधारभूत सडक पूर्वाधार अपर्याप्त रहेकोले आवश्यकताका आधारमा सडक आयोजनामा विनियोजन बढाउनु परेको उनले स्पष्ट पारे।

GBIME

प्रतिक्रिया दिनुहोस्