Skip to content
Shikhar Insurance
National Life

बजेटलाई पत्याएन सेयर बजारले, ओरालो यात्रामा कायमै

Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजारका लगानीकर्ताले संघीय बजेटलाई पत्याएनन् । आइतबार सार्वजनिक गरिएको बजेटपछि सेयर बजारमा सुधार आउने अपेक्षा गरिएको थियो । तर सरकारले बजेट सार्वजनिक गरेको भोली पल्ट खुलेको सेयर बजार प्रारम्भदेखि नै ओरालो यात्रामा छ ।

एक बजेर २१ मिनेट जाँदा बजार ४४.७८ अंकले घटिसकेको छ । बजारमा ६ कम्पनीको सेयर मूल्य बढ्दा १८४ कम्पनीको सेयर मूल्य घटेको देखिन्छ । पुँजीगत लाभकर घट्ने लगानीकर्ताहरुको अपेक्षा बजेटले सम्बोधन गरेको छैन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्