Skip to content
Shikhar Insurance
National Life

बजेटमा बीमाः यस्ता छन् नागरिकका सुझाव

Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सर्वसाधारणसँग सुझाव माग्दा बीमा क्षेत्र सम्बन्धी यथेष्ठ सुझाव प्राप्त भएको छ । अर्थ मन्त्रालयले टोल फ्रि नम्बर ११३८ मार्फत नागरिकसँग सुझाव मागेको थियो । त्यसरी सुझाव माग्दा जीवन बीमा तर्फ कर छुटको सिमा बढाउनुपर्ने, कोरोना बीमाको दावी भुक्तानी तुरुन्तै दिनुपर्ने लगायतका सुझाव आएका हुन् ।

कलैया–२० बारा
सुझाव
–आयकर छुटको दाएरा बढाउनु पर्योर६लाख सम्म छुट दिनुपर्यो
–वीमामा २५ बाट बढाएर ५० हजारसम्म घटाउन पाउने ब्यवस्था गर्नुपर्यो
–सनिवार र आइतवार बिदाको ब्यावस्था गर्नुपर्यो

नेपालगंज–१३ बाँके
सुझाव

–प्रिमियम इन्स्योरेन्स कम्पनीले कोरना वीमा हालसम्म भुक्तानी नदिएकोले सो रकम भुकतानी पाउने ब्यवस्था होस
बेनिघाट–३ धार्दिङ्ग
सुझाव
–सबैलाई स्वास्थ्य निस्शूल्क हुने गरी कार्यक्रम ल्याउनु पर्यो
–स्वास्थ्य बीमालाई सरल र प्रभावकारी बनाउनु पर्यो

GBIME

प्रतिक्रिया दिनुहोस्