काठमाडौं । इमान्युयल म्याक्रो फ्रान्सको रास्ट्रपतिमा दोश्रो कार्याकाल निर्वाचित भएका छन् । म्याक्रोले उग्र दक्षिणपन्थी लि पेनलाई पराजित गर्दै दोश्रो कार्यकाल फ्रान्सको सत्ता हात पारेका हुन । ४४ बर्सिय म्याक्रोले ५८.८ प्रतिसत मत प्राप्त गरि बिजयी भएका हुन । उनी सन २०१७ मा ३९ बर्षको उमेरमा पहिलो पटक रास्ट्रपति निर्वाचित भएका थिए । फ्रान्समा लामो समयपछि रास्ट्रपति दोश्रो कार्यकाल निर्वाचित भएको हो । म्याक्रोले स्वतन्त्र फ्रान्स र बलियो युरोपका लागि काम गर्ने बताएका छन् ।
फ्रान्सको रास्ट्रपतिमा म्याक्रोन दोश्रो कार्यकाल निर्वाचित

प्रतिक्रिया दिनुहोस्