काठमाडौं । मन्त्रिपरिषद्ले संसद विघटन गरि कात्तिक २६ र मंसिर ३ गते निर्वाचन घोषणा गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउने र नयाँ सरकार गठन नहुने स्थिति आएपछि देश चुनावमा धकेलिएको हो ।
मध्यरातमा संसद विघटन, कात्तिक २७ र मंसिर ३ गते चुनाव

प्रतिक्रिया दिनुहोस्