काठमाडौं । सरकारले तराई मधेश फास्ट ट्रयाकका लागि २२ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । काठमाडौंलाई तराई मधेशसँग जोड्ने सबै भन्दा छोटो र रणनीतिक मार्गका रुपमा अघि सारिएको फास्ट ट्रयाकका लागि सरकारले २२ अर्ब ५४ करोड रुपैया बजेट विनियोजन गरेको हो ।
फास्ट ट्रयाकका धेद्रे, महादेवटार लगायतका सुरुङहरु आगामी आर्थिक बर्षभित्र निर्माण सम्पन्न गर्ने योजना पनि सरकारले बजेट मार्फत अघि सारेको छ ।
फास्ट ट्रयाकलाई २२ अर्ब ५४ करोड, सुरुङ जति बनाईसक्ने

प्रतिक्रिया दिनुहोस्